लुम्बिनी । लुम्बिनी विकास कोषको गाडी दुरुपयोग भएको भन्दै स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । शुक्रबार बेलुका ५ बजेर ३५ मिनेट जाँदा लु१झ ६९६ नम्बरको लुम्बिनी विकास कोषको गाडी पर्सा चोकबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लुम्बिनीलाई बुझाइएको लुम्बिनी बचाऊ संघर्ष समितिका संयोजक रामविकास चौधरीले बताएका छन् । संयोजक चौधरीका अनुसार कोषको गाडी व्यापक…