२३ पुस २०८१, मंगलबार | Tue Jan 7 2025

‘दिगो कृषि अभ्यास प्रवर्द्धनकाे कुञ्जी जैविक मल’

लुम्बिनी । लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयले जैविक मल र जैविक विषादीको प्रयोगलाई प्रवर्द्धन गर्न विभिन्न क्षेत्रसँग सहकार्य गरेको जनाएको छ । स्थानीय पत्रकार तथा नेसनल बायोटेकका प्रतिनिधिहरूसँगको अन्तर्क्रिया कार्यक्रममा निर्देशनालयका प्रमुख रामप्रसाद पाण्डेले दिगो कृषि र माटोको स्वास्थ्य सुधारका लागि जैविक मल र जैविक विषादीको प्रयोगले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले जैविक सामग्रीको…