२४ पुस २०८१, बुधबार | Wed Jan 8 2025

५५ रुपैयाँबाट सुरु गरिएकाे कृषिले बनायाे १७ विघा जग्गा र आलिसान घरकाे मालीक !

सुनसरी । कृषि क्षेत्रमा ‘सम्भावना नभएको’ भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको सङ्ख्या ठूलो छ । देशमै पनि गाउँको उर्वर खेतबारी चट्टै छाडेर सहरतिर मजदुरी गर्नेहरु उत्तिकै छन् । धरानको वसन्तटारका कृष्ण राईले भने कृषि पेसामै ठूलो सम्भावना रहेको देख्छन् । कृषिबाटै नाम र दाम कमाएका उनी भन्छन्, “अल्छी गर्नेलाई कतै सम्भावना छैन,…