२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

८ कराेड भूक्तानी नपाएपछि रौतहटका दुध उत्पादक किसान आन्दोलनमा

रौतहट । लामो समयदेखि आफूले दुध बेचेको पैसा नपाएपछि रौतहटका दूध उत्पादक किसानहरू मारमा परेका छन् । नेपाल सरकारको स्वामित्वमा रहेको डिडिसीले रौतहटका दूध उत्पादक किसानको साढे ५ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ । यस्तै विभिन्न निजी डेरीहरुले रौतहटका किसानबाट लगेको दुधको ३ करोड पैसा दिन सकेका छैनन् । दुधको पैसा समयमा नआएपछि रौतटका…