२० पुस २०८१, शनिबार | Sun Jan 5 2025

अधिकांश बैंकले घटाए बचतकाे ब्याजदर, कुनकाे कति ?

काठमाडाैँ । अधिकांश वाणिज्य बैंकहरूले फागुन महिनाका लागि  निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सोमबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार माघको तुलनामा ब्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.४१ प्रतिशत विन्दुले घटेको हो । राष्ट्र बैंकले बैंकहरुलाई ब्याजदरमा उतारचढाव कम गर्न भन्दै ब्याजदर निर्धारण गर्ने आधारको रुपमा सोही वर्गको बैंकहहरुले अघिल्लो महिनाको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको…