२४ पुस २०८१, बुधबार | Wed Jan 8 2025

१ अर्ब १९ करोडका सडकलाई जम्मा बजेट ४ करोड, ठूला सडकको काम रोकिए

बागलुङ । तीन जिल्लाका चार ठूला सडक बजेट अभावका कारण निर्माण रोकिएका छन् । सङ्घीय सरकार अन्तर्गत २०७९ सालमा सुरु भएका बागलुङका दुई, म्याग्दीको एक र मुस्ताङको एक गरी चारवटा ठूला सडकको काम अहिले रोकिएको हो । सडक डिभिजन कार्यालय बागलुङको कार्यक्षेत्रमा रहेका तीन जिल्लाका चार ठूला सडक कालोपत्र गर्ने योजना बजेट अभावमा रोकिएको कार्यालयका…