२१ पुस २०८१, आइतबार | Sun Jan 5 2025

हेटौँडा सवस्टेसन एक महिनाभित्र सञ्चालनमा ल्याउन निर्देशन

मकवानपुर । मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण एवं आधुनिकीकरणका लागि महत्वपूर्ण मानिएको मकवानपुरमा निर्माणाधीन चार सय केभी क्षमताको सवस्टेशनको काम अन्तिम चरणमा पुगेको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा सो सवस्टेशन निर्माणाधीन छ । हेटौँडा सवस्टेसनमा ४००-२२० केभी, २२०-१३२ केभी र १३२-११ केभी सवस्टेसन निर्माणाधीन छन् । एक महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालन…