२३ पुस २०८१, मंगलबार | Wed Jan 8 2025

उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा २१ वर्षीया सुत्केरीको मृत्यु

काठमाडौं । खोटाङबाट उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा सुत्केरी महिलाको मृत्यु भएको छ। दिक्तेल रुपाकोट मुझुवागढी नगरपालिका-७ की २१ वर्षीया लक्ष्मी बस्नेत बुढाथोकीको मृत्यु भएको हो। उनले फागुन ७ गते जिल्ला अस्पतालमा नर्मल रूपमा छोरी जन्माएकी थिइन्। त्यसपछि उनको अवस्था सामान्य भएकाले उनलाई घर लगिएको थियो। तर आइतबार स्वास फेर्न गाह्रो भएको भन्दै पुन: अस्पतालमा…