२० पुस २०८१, शनिबार | Sat Jan 4 2025

सूर्योदय सहकारीको ३३ लाख रुपैयाँ चोरी, सञ्चालक पक्राउ

दोलखा । जिल्ला प्रहरी कार्यालय दोलखाले करिब ३३ लाख रुपैयाँ चोरी गरेको आशंकामा मेलुङ गाउँपालिका–१ पवटीस्थित हाम्रो सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालकलाई नियन्त्रणमा लिएको छ। सहकारी चोरीको घटनाले नयाँ मोड लिएपछि प्रहरीले आइतबार बिहान सूर्योदयका अध्यक्षसहितका पदाधिकारी र व्यवस्थापकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिइएको प्रहरी टोलीले…