२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

संस्कारका नाममा फजुल खर्च गर्दिनँ भन्दा ४२ वर्षदेखि सामाजिक बहिष्कार !

विशाल बस्नेत महोत्तरी । ४ वर्षअघि बाराको सुवर्ण गाउँपालिका–६ धर्मपुर टोलका अवधेश यादवको ९ जनाको परिवार सामाजिक बहिष्कारको सिकार बन्नुपर्‍यो । यसको एक मात्र कारण थियो– बुबा अनुठा यादवको मृत्यु संस्कार ७ दिनमात्र गर्नु । यसको सजाय स्वरूप यादवले सामाजिक बहिष्कार मात्र भोगेनन्, गाउँबाट नै विस्थापन बन्न बाध्य भए । पहाडका धेरै ठाउँमा पुराना संस्कारहरूविरुद्ध…