२३ पुस २०८१, मंगलबार | Tue Jan 7 2025

डिएसपी ठगबहादुर केसीलाई २ वर्ष कैद र ८ लाख बिगो जरिवाना

काठमाडाैं । नेपाल प्रहरीका तत्कालीन डिएसपी ठगबहादुर केसी भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन्। विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले केसीलाई घुस लिएको आरोपमा दोषी ठहर गरेको हो। केसीलाई दुई वर्ष कैद सजाय र आठ लाख ५० हजार रूपैयाँ बिगो जरिवाना हुने फैसला सुनाइएको छ। उनीविरूद्ध गत भदौ १३…