सुर्खेत । देशमा लोकतान्त्रिक व्यवस्था सुरु भएको लामो समय भइसक्दा पनि लोकतन्त्रका लागि लडेकै दलभित्र आन्तरिक लोकतन्त्र कार्यान्वयन हुन नसकेको नेताहरुले बताएका छन् । कर्णाली उत्सवको ‘लोकतन्त्र : दलभित्र, देशभित्र’ सत्रमा वक्ताका रुपमा सहभागी नेताहरुले दलका युवा नेताहरुलाई आन्तरिक लोकतन्त्र व्यवस्थापन गर्ने चुनौती रहेको बताए । प्रतिनिधिसभा सदस्य हृदयराम थानीले लोकतान्त्रिक मान्यताअनुसार राखिएको समानुपातिक व्यवस्थाको…