काठमाडाैँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले सत्य र न्यायको पक्षमा ऐतिहासिक फैसला गरेको भन्दै धन्यवाद दिएका छन्। उनले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । गृहमन्त्री श्रेष्ठले फैसला गर्ने अदालत र न्यायाधीशहरूप्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका हुन्। उनले भनेका छन्, ‘अन्ततः ललिता निवासको सरकारी जग्गा सरकारको…