काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले गलत काम गर्ने कर्मचारीलाई जोगाउन सिंगाे पार्टी नै लाग्ने गरेको आरोप लगाएका छन् । मंगलबार सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले गलत काम गर्ने कर्मचारीलाई जोगाउन सिंगाे पार्टी नै लाग्नु विडम्बना भएको बताएका हुन् । कर्मचारीलाई काठमाडौं महानगरपालिकाले गरेको कारबाहीलाई लिएर जनप्रतिनिधिले प्रश्न उठाएपछि मेयर बालेन आक्रोशित बनेका हुन्…