निरोज कोइराला नेपाली कांग्रेससँग मिलेर सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रले गरेको अर्को निर्णयसँगै त्यो पुरानो नामको गठबन्धन भत्किएको छ । आफैँ टाउकोमा पुग्ने सर्तमा उसले फेरि नेकपा एमालेसहितका दलसँग मिलेर सत्ता सञ्चालन गर्ने भएको छ । नेपाली उखान ‘कहिले सासूको पालो, कहिले बुहारीको’ फेरिएको सत्ता गठवन्धनले चरितार्थ भएको छ । नेपालमा एउटै पार्टीको बहुमत…