२६ पुस २०८१, शुक्रबार | Sat Jan 11 2025

लुम्बिनीमा राज्य पक्षबाट शान्ति भंग गर्ने प्रयास भयोः पूर्बमन्त्री शुक्ला

लुम्बिनी । शान्ति भूमि लुम्बिनीमा अशान्तिको चिन्गारी फैलिन नपाउदै उचित समाधान निकाल्न पूर्बमन्त्री सर्बेन्द्रनाथ शुक्लले सभामुख मार्फत सरकारसँग माग गरेका छन् । उनले बिभेद र आस्था माथिको प्रहारका बिरूद्ध गठित लुम्बिनी बचाउ संघर्ष समितिले राखेको १९ बूंदे माग प्रति गम्भीर भइ वार्ताका माध्ययमबाट उचित समाधान निकाल्न आग्रह गरेका छन । राज्यका बिभिन्न संस्था र ब्यक्तिहरूबाट…