१९ पुस २०८१, शुक्रबार | Sat Jan 4 2025

मेडिकल व्यवसायी विशाल पण्डितबिरूद्व भ्रष्टाचार मुद्दा



काठमाडौं ।

ब्यावसायी विशाल पण्डित बिरूद्द मुद्दा परेको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कोशी प्रादेशिक अस्पतालको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा मेडिकल व्यवसायी विशाल पण्डितविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  २ : ३० बजे