काठमाडौँ । कुमारी बैंकले बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा सहितकोे परिमार्जित सुविधा सहित ‘कुमारी गज्जब बचत खाता’ योजना सार्वजनिक गरेको छ । न्यूनतम मौज्दात १ हजार रहेको यस खातामा बैंकले उच्च ब्याजदर वार्षिक ६.०१५ प्रदान गर्नुका साथै २० हजारसम्मको स्वास्थ्य बीमा सुविधा, निःशुल्क डेबिट कार्ड समेत उपलब्ध गराउने छ । बैंकका अनुसार…