२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

‘थप एक खर्ब बढी रकम सार्वजनिक ऋणको भुक्तानीमा बिनियोजन गर्नुपर्ने अवस्था छ’

काठमाडौं । प्रतिनिधि सभाको सोमबारको बैठकमा प्रि-बजेटसम्बन्धी प्रस्ताव पेश भएको छ। बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/०८२ का लागि बिनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन्। अर्थमन्त्री महतले मुलुकको अर्थतन्त्र लयमा फर्किए पनि बाह्य र आन्तरिक समस्याका कारण चुनौतीमुक्त भने भइनसकेको बताएका छन्। सहकारी तथा…