काठमाडौं । आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेती सम्पर्कबिहीन भएका छन् । नेकपा एमालेको सहकारी तथा गरिबी निवारण विभागको सचिव समेत रहेका उप्रेती ३० हजारभन्दा बढी बचतकर्ताको ८ अर्ब रुपैयाँ जोखिममा पारेर उप्रेती लापत्ता भएका हुन् उनी उपचार गर्न भारत गएकाे बताइएता पनि आफू अध्यक्ष रहेको संस्थाहरूलाई विनाजानकारी गायब भएका थिए । उप्रेती…