२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

सुन व्यवसायीहरूबाट ७ करोड ७७ लाख ठगी, ४ जना पक्राउ

काठमाडौं । विभिन्‍न बहाना बनाएर व्यवसायीसहित विभिन्न व्यक्तिलाई ठगेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। ७ करोड ७७ लाख ५९ हजार रुपैयाँ ठगेको आरोपमा चार जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए। पक्राउ पर्नेमा काभ्रे घर भई पोखरा बस्ने ३३ वर्षीय कुमार थापा, स्याङ्जा घर भई कास्की बस्ने…