काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा प्रकरणमा व्यवसायी बसन्त चौधरीसँग पनि बयान लिएको छ। सिआइबीले चौधरीसँग बुधबार नै बयान लिइएको सिआइबीले जनाएकाे छ। बसन्त चौधरीसँगको बयानपछि आज बिहान सिआइबीले कांग्रेस सांसदसमेत रहेका विनोद चौधरीसँग बयान लिएको छ। उनी बिहान ७ बजे बयानका लागि सिआइबी कार्यालय पुगेका थिए। यसअघि…