२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

उड्डयन प्राधिकरणमा ९८ जना र कृषि विकास बैंकमा ११२ जनालाई जागीर खाने अवसर

काठमाडौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदका लागि ९८ जना कर्मचारी मागेको छ। शुक्रबार सूचना प्रकाशन गर्दै प्राधिकरणले आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तसम्म रिक्त हुने उपनिर्देशकदेखि सहायकसम्मक विभिन्न पदका ९८ जना पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो। प्राधिकरणले प्राविधिकतर्फ दसौं तहको उपनिर्देशक, प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृत १/१ जना तथा ४३ जना एयर ट्राफिकतर्फ…