२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

१० मार्चसम्म आफ्ना नागरिक रिहा नगरे आक्रमण गर्ने इजरायलको चेतावनी

इजरायलले १० मार्चसम्म बन्धक बनाइएका इजरायली नागरिकलाई रिहा नगरे रफाह क्षेत्रमा आक्रमण गर्ने चेतावनी दिएको छ। बिबिसीका अनुसार इजरायलको युद्ध क्याबिनेटका सदस्य बेनी गैट्जले हमासले १० मार्चसम्म गाजामा बन्धक बनाइएका सबै इजरायली नागरिकलाई रिहा नगरे सफाह क्षेत्रमा आक्रमण सुरु गर्ने चेतावनी दिएका हुन्। युद्धका कारण विस्थापित भएका प्यालेस्टिनी नागरिक रफाहमा शरणार्थीको रुपमा बसिरहेका छन्। यहाँ…